गुल्मीकी खासुलाई गोल्ड मेडल

img1
गुल्मी, वैशाख ६
 
काठमाडौंमा जारी तेस्रो दक्षिण एसियाली तेकवान्दो प्रतियोगितामा गुल्मीकी सिमा खासुले गोल्ड मेडल प्राप्त गरेकी छन् ।
 
 
 
उनले भारतकी खेलाडिलाई हराउँदै आज मेडल पाएको प्रशिक्षक नबराज खरेलले जानकारी दिनुभयो ।  नेपालको तर्फबाट ५०/६५ तौलमा भाग लिएकी उनले जिल्ला तेकवान्दो गुल्मीको तर्फबाट उक्त प्रतियोगितामा सहभागि बन्न गएकी हुन् ।