Blog

img1

कुरो कसले नबुझेको ?


*क्रिकेटलाई भलादमी खेल भनिन्छ। अनि त्यही खेलको राष्ट्रिय टोली देशको क्रिकेटको सर्वोच्च संस्था विरुद्ध आन्दोलनमा ओर्लनुलाई के भन्ने? पारसले कुरा बुझ्दाबुझ्दै किन फेरि आन्दोलनमा ओर्ले त? यहाँ पारसले त कुरा बुझेका हुन्। तर हामीले बुझ्न सकेका छैनौँ, अथवा बुझ्ने प्रयास गरेका छैनौँ। *सरकारले आफूले सक्दो

More
img1

संसदमा सीमित सभा


सत्य बहुरूपी हुन्छ। अर्थात् सत्य सापेक्ष हुन्छ। मण्डला थियटरमा जारी गुरुकुलको नाटक ुरशोमनु ले यही शाश्वत सन्देश प्रवाह गर्छ। जापानका प्रसिद्ध साहित्यकार रियुनोसुके अकुतागावाको लामो कथामा आधारित यस नाटकमा एउटा सिपाही मारिन्छ र उसकी पत्नी बलात्कृत हुन्छे। पत्नी र बलात्कारी डाँकु आफूले सिपाहीको हत्या ग

More